कति पुग्यो फिल्म ‘आ बाट आमा’ को व्यापार?
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को व्यापार ९ करोड नजिक पुगेको छ।गत माघ १६ गतेबाट रिलिज भएको फिल्मले बक्सअफिसमा ८ करोड ३१ लाख ८७ हजार ७८९ रूपैयाँ ग्रस कलेक्सन गरेको हो। जुन १६ दिन अर्थात फागुन २ गतेसम्मको कमाइ हो।चलचित्र विकास बोर्डका अनुसार य...
nepalkhabar.com
३ महिना अघि