फिल्मी करिअरमा एक दशक पूरा भएपछि स्वस्तिमा- सधै यसैगरी प्रेम पाइरहुँ

फिल्मी करिअरमा एक दशक पूरा भएपछि स्वस्तिमा- सधै यसैगरी प्रेम पाइरहुँ

अभिनेत्री स्वस्तिमा खड्काको फिल्मी करिअरको यात्राले एक दशक पूरा भएको छ। १० वर्ष पूरा भएको अवसरमा स्वस्तिमाले मंगलबार एक भावुक स्टाट्स लेखेकी छिन्। जहाँ उनले सुरूवाती दिनदेखि हालसम्मको यात्राको अनुभव सेयर गरेकी छिन्।आफ्नो यात्रा किशोर अवस्थामा पुगेको ...

nepalkhabar.com

३ महिना अघि