एसइईमा 'ए' ग्रेड ल्याएकी सहिदपुत्री आकृतिलाई गोल्यान ग्रुपले पढाउने
उदयपुर, चौदण्डीगढीका सारकुमार राईको छोरी आकृतिलाई गोल्यान ग्रुपले पढाउने भएको छ।२०८२ भदौ २३–२४ को जेनजी आन्दोलनमा सहिद बनेका सारकुमार राईको छोरी आकृति राईलाई गोल्यान ग्रुपले कक्षा १२ सम्मको शैक्षिक–खर्च व्यहोर्ने भएको हो।सारकुमारको सहादतसँगै सुनिताको...