शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
झापा । झापामा विद्यालय तहबाट लागुऔषध दुर्व्यसन रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षकलाई दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगसम्बन्धी तालिम प्रदान गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको ‘...