प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय

शिक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समातामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने देखिन्छ ।’

ekantipur.com

२ महिना अघि

शैक्षिक संस्थाहरूमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय

शैक्षिक संस्थाहरूमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय

काठमाडौँ । विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मन...

ratopati.com

२ महिना अघि

ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक

ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक

१५  चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज …

onlinekhabar.com

२ महिना अघि

८ वर्षपछि आफ्नै घर फर्किए अशोक दर्जी, झापाको स्कुलमा थाले पढाइ

८ वर्षपछि आफ्नै घर फर्किए अशोक दर्जी, झापाको स्कुलमा थाले पढाइ

काठमाडौं । गायक तथा कलाकार अशोक दर्जी ८ वर्षपछि घर फर्किएका छन् । उनलाई अहिलेसम्म भरणपोषण, आश्रय र अभिभावकत्व दिँदै आएका संगीतकार टंक बुढाथोकीले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका हुन् । बुढाथोकीले सडकबाट घरमा अपनत्व दिएर …

onlinekhabar.com

२ महिना अघि

नेपाली सेनाको सबैभन्दा उच्च स्तरको तालिम सैनिक वार कलेजमा सुरु

नेपाली सेनाको सबैभन्दा उच्च स्तरको तालिम सैनिक वार कलेजमा सुरु

नेपाली सेनाको सबैभन्दा उच्च स्तरको तालिम सुरु भएको छ। नेपाली सैनिक वार कलेज, नगरकोटमा सि सं १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार सुरु भएको हो।  तालिमको बलाधिकृत रथी प्रदीप जंग केसीले शुभारम्भ गरेका हुन्। नेपालमा सञ्चालन हुने सबैभन्दा उच्चस्तर...

nepalkhabar.com

२ महिना अघि