अभिभावकसँगै परदेश जाँदा कर्णालीका बालबालिकाको छुट्यो पढाइ
वीरेन्द्रनगर–१ का विश्व विकका १२, ७ र ४ वर्षका गरी तीन सन्तान छन् । उनका तीनै छोराछोरीले नियमित विद्यालय जान भने पाएका छैनन्, त्यसको मूल कारण विश्व सन्तान र श्रीमतीसहित भारतको कालापहाड पुगेका छन् । आर्थिक अवस्था कमजोर भएपछि उनको परिवारै कामको खोजीमा ...