शिक्षामा साझा संकल्प : निषेध होइन अर्थपूर्ण सहकार्यको खाँचो

शिक्षामा साझा संकल्प : निषेध होइन अर्थपूर्ण सहकार्यको खाँचो

शिक्षा प्रणालीलाई सुधार्नु भनेको जीर्ण घरको पुनर्निर्माण गर्नुजस्तै हो । यसका लागि सार्वजनिक विद्यालयमा सुदृढ भौतिक संरचना र पारदर्शी नियुक्ति प्रक्रिया चाहिन्छ भने निजी विद्यालयलाई निष्पक्ष नीतिगत समर्थन र शिक्षकको अधिकार संरक्षण आवश्यक छ ।

baahrakhari.com

२९ दिन अघि