पीयू र सीएनआईबीच ज्ञान र सीप आदान–प्रदान सम्झौता
१२ भदौ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच सिप, शिक्षा र क्षमता अभिवृद्धि आदानप्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बजारको हालको माग र भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ–नयाँ प्रविधिको ...
onlinekhabar.com
२ वर्ष अघि