शिक्षा मन्त्रालयले रोक्यो तीन कलेजमा विद्यार्थी भर्ना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ । शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले काठमाडौंको ग्लोबल इन्टरनेस...