महेन्द्र विन्देश्वरी क्याम्पसको स्ववियु चुनावमा रञ्जितकुमार यादव निर्वाचित
७ चैत, काठमाडौं । महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी विद्यार्थी युनियन, नेपालले सभापति जितेको छ ।
समाजवादी युनियन, नेपालका उम्मेदवार रञ्जित कुमार यादव निर्वाचित भएका छन् ...
onlinekhabar.com
२ वर्ष अघि