यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

यसपालि कक्षा १२ को परीक्षामा ५ वर्षयताकै बढी विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को (नियमित/आंशिक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष २०८३ मा कक्षा १२ को परीक्षामा पाँच वर्षयताकै बढी ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष २०८२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसको तु...

nepalkhabar.com

५ दिन अघि