त्रिभुवन विश्वविद्यालयलाई परिवर्तन गर्ने सुनौलो अवसर नगुमाउ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा देशवासीलाई गरेको सम्बोधनमा अब विश्वविद्यालयको पदाधिकारीमा राजनीतिक भागबन्डा नगर्ने बताए । विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिने भन्दै उनले भनेका थिए, ‘यसको सुरुवात त्रिभुवन विश्वविद्यालय...