१६ वर्षपछि पीएन क्याम्पसमा स्ववियु चुनाव, विरासत जोगाउने र भत्काउने होड
१० चैत, पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले १६ वर्षपछि नेतृत्व पाउँदैछ । यसअघि विवादका कारणले चुनाव हुन सकेको थिएन ।
यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै …
onlinekhabar.com
२ वर्ष अघि