त्रिविमा नतिजा अब ३ देखि ५ महिनाभित्रै

त्रिविमा नतिजा अब ३ देखि ५ महिनाभित्रै

नतिजा प्रकाशनमा ढिलाइ गरेर आलोचित हुँदै आएको त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनको समयसीमामा उल्लेख्य सुधार गरेको छ । शैक्षिक सत्र २०७८ देखि २०८० को सुरुसम्म नतिजा प्रकाशनमा १८ महिनासम्म खर्चिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०८१ यता ३ देखि...

ekantipur.com

२ वर्ष अघि