पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा सोमबार राष्ट्रिय पुस्तक नीति- २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा मन्त्री भट्टराईले पुस्तक ...