‘गैर नाफामूलक’शब्द हटाइनुपर्ने भन्दै निजि विद्यालय सञ्चालकहरुको प्रदर्शन
निजि विद्यालय बन्द गराउने गरि विधालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याव्सन, नेशनल प्याव्सन, हिसान लगाएतले संयुक्तरुपमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।