सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकामा 'अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट' कार्यक्रम सम्पन्न गरेको छ।भदौ २१ गते इटहरी, कात्तिक १४ गते भैरहवा, कात्तिक २१ गते पोखरा र कात्तिक २२ गते काठमाडौंमा सम्पन्न क...