विद्यालय शिक्षा विधेयकमा शीर्ष सहमति खोज्न सुझाव
९ फागुन, काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले विद्यालय शिक्षा विधेयकका मुख्य विषय पहिचान गरेर शीर्ष सहमति खोज्न सुझाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा निजामती सेवा विधेयकबारे ...
onlinekhabar.com
२ वर्ष अघि