पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्।मंगलबार साँझ सम्पन्न मतगणना अनुसार श्रेष्ठ १ हजार १ सय २ मतसहित विजयी भएका हुन्।पुल्चोक क्याम्पसमा ३ हजार ८०७ जना मतदाता छन्।...
nepalkhabar.com
२ वर्ष अघि