कति छ त्रिविको जग्गा ? (विवरणसहित)
<p>काठमाडौँ । देशकै पुरानो र सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले देशभर फैलिएका आङ्गिक क्याम्पस र शैक्षिक संरचनाका लागि उल्लेख्य मात्रामा जग्गा स्वामित्वमा लिएको पाइएको छ । तर, अझै पनि विश्वविद्यालयका नाममा दर्ता हुन बाँकी</...