सैनिक तालिममा नेपालको इतिहास अध्यापन गराउन निर्देशन

सैनिक तालिममा नेपालको इतिहास अध्यापन गराउन निर्देशन

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सबै सैनिक तालिममा नेपालको इतिहास अध्ययन-अध्यापन गराउन निर्देशन दिएका छन् । शनिबार जंगी अड्डामा महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले सो निर्देशन ...

ratopati.com

३ महिना अघि