४२ जिल्लाका ६३ स्थानमा आजदेखि सुपथ मूल्य पसल, केमा कति छुट?

४२ जिल्लाका ६३ स्थानमा आजदेखि सुपथ मूल्य पसल, केमा कति छुट?

सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। पर्वलक्षित पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णय गत भदौ २३ गते भएको थियो। सोहीअ...

nepalkhabar.com

२ वर्ष अघि