बुटवल–नारायणगढ सडक विस्तार ढिलाइबारे छलफल गर्दै प्रधानमन्त्री
२९ कात्तिक, काठमाडौं । बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले यस सम्बन्धमा आज सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग संयुक्त छलफल गर्दै छन् ।
छलफल बिहान साढे १...
onlinekhabar.com
२ वर्ष अघि