ईसीबी अधिकारीद्वारा ब्याजदर परिवर्तनमा सावधानी अपनाउन आग्रह
फ्र्याङ्कफर्ट, जर्मनी, १४ भदौ । युरो क्षेत्रको ब्याज दर निर्धारणकर्ताहरूले ‘बिस्तारै र सावधानीपूर्वक’ मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्ने युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) का बोर्डका अधिकारीले शुक्रबार बताएका छन् । युरोपेली केन्द्रीय बैङ्कको ब्याज दर व...
reportersnepal.com
२ वर्ष अघि