ज्योति विकास बैंकद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग

ज्योति विकास बैंकद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग

१७ भदौ, काठमाडौं । ज्योति विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख …

onlinekhabar.com

१० दिन अघि

अस्टेलियामा रहेका राजेश हमालले गरे २१ लाख सहयोग

अस्टेलियामा रहेका राजेश हमालले गरे २१ लाख सहयोग

रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावितको सहयोगको लागि कलाकार पनि जुटेका छन्।यसैबीच अभिनेता राजेश हमाल पनि बाढी प्रभावितका लागि सहयोग गरेका छन्। अस्ट्रेलियामा रहेका हमालले ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख ...

nepalkhabar.com

१० दिन अघि

आश्मा र नीतिले बाढी प्रभावितलाई दिए १५ लाखको सहायता सामग्री

आश्मा र नीतिले बाढी प्रभावितलाई दिए १५ लाखको सहायता सामग्री

काठमाडौं । पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन् । आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत …

onlinekhabar.com

१० दिन अघि

एनएमबी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

एनएमबी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

१७ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले प्रधानमन्...

onlinekhabar.com

१० दिन अघि