गोर्खा मिडियासहित ७ सञ्चार संस्थालाई बक्यौता बुझाउन ७ दिने अल्टिमेटम
सूचना विभागले गोर्खा मिडिया नेटवर्क प्रा.लि., उपकार मिडिया ग्रुप प्रा.लि., बलभद्र मिडिया प्रा.लि., अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लि., सत्यपुत्री मिडिया प्रा.लि., सोसाइटल मिडिया प्रा.लि. र टिम टेलिभिजन प्रा.लि.लाई ७ दिनभित्र विभागमा सम्पर्क गरी निय...