चार महिनादेखि म्याद गुज्रेका हजारौं पासले चलेको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुने फोटोसहितको पासको म्याद २०२५ डिसेम्बरमै सकिएको थियो । तर, नयाँ कार्ड समयमै आउन सकेन । नतिजा- विमानस्थलभित्र काम गर्ने झण्डै १४ हजार मानिस चार महिनादेखि पुरानै, म्याद गुज्रेको कार्ड बोकेर काम ग...