विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
बाजुरा, ८ असोज । जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ । सोमबार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले आज...
reportersnepal.com
२ वर्ष अघि