घरमा परिवारसँगै बसेर लाख कमाइरहेका छन् उनीहरू
'परिवार सम्झेर आकुलव्याकुल हुन्थेँ। पिरले के गरौं कसो गरौं हुन्थ्यो। ट्वाइलेटमा धारा खोल्थेँ, अनि त्यही धाराको आवाजमा आफू रोएको आवाज दबाउँथेँ। त्यसपछि मुख धोयो, कोठामा आयो,' उनले भने, 'तीन महिना त रोएरै बित्यो।'