युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र कुबेती दिनार सस्तिए
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य घटबढ भएको छैन। तर, युरो, कुबेती दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर भने घटबढ भएको छ। आज युरो...
nepalkhabar.com
२ वर्ष अघि