तोलामा १७ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?
काठमाडौं, मंसिर ९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुप...
reportersnepal.com
२ वर्ष अघि