जाे दूध बेचेर मासिक २ लाख बढी कमाउँछन्
मकवानपुर- गाई-भैँसी पालेर, खेती गरेर पनि जीवन स्तर माथि उठ्छ र ? व्यापार व्यवसाय र नोकरीले जीवन सरल बनाउँछ भन्ने धेरैको सोच हुन्छ । तर, गाई-भैँसी पालक किसानहरू यसैबाट मनग्गे कमाउँछन् ।
यसका उदाहरण हुन् मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१६ हटिया...