नेप्सेमा झिनो अङ्कको सुधार, पाँच अर्बमाथि कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि