म्याग्दीको राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो
४ असोज, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा बनिरहेको ४० मेगावाट क्षमताको रघुगंगा हाइड्रो पावरको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त …
onlinekhabar.com
२ वर्ष अघि