होटेललाई उद्योग सरहको मान्यता दिन्छौँ : उपप्रधानमन्त्री पौडेल

होटेललाई उद्योग सरहको मान्यता दिन्छौँ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोको रूपमा रहेको होटेल व्यवसायलाई उद्योग सरह मान्यता दिलाउन पहल गर्ने बताएका छन् । क्यापिटल नेपालले आज यहाँ आयोजना गरेको होटेलियर समिटमा उनले सरकारले होटेलको लगा...

baahrakhari.com

२ वर्ष अघि