अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  युरोको मूल्य भने घटेको छ।...

nepalkhabar.com

२ वर्ष अघि