काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासङ्घलाई ठुलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।
ratopati.com
२ वर्ष अघि
सुनको भाउ आइतबार तोलामा १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
ekantipur.com
हामीले आफ्नो आवश्यकता पूरा गरेपछि बचेको धेरथोर पैसा बैंकमा बचत गरेका हुन्छौं । अनुमान गर्नुस्, तपाईं–हामी सबैले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको कुल पैसा कति पुग्यो होला ?
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकले आइतबार (साउन ११) बजार खुलेको ६ मिनेटमै गत वर्षको उच्च विन्दुको रेकर्ड तोडेको छ । गत वर्षको साउन ३१ गते बजार ३०००.१ विन्दुसम्म पुगेको थियो । आज यो विन्दु पार भएको हो । यस दिन बजार खुलेको ६ मिनेटमा बजार ३००...
baahrakhari.com
महासंघले जारी गरेको मूल्य सूचीअनुसार गत साता शुक्रबारको तुलनामा आइतबार सुन एक हजार एक सय रूपैयाँले घटेको हो।
setopati.com