पूर्वी नाकाबाट ६ अर्बको भेनियर र प्लाईबोर्ड निर्यात
झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान गरेको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ)बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । ...
baahrakhari.com
२ वर्ष अघि