पूर्वबजेट छलफलमा मन्त्रालयहरूसँग अर्थमन्त्रीले मागे ‘स्मार्ट’ कार्यक्रम तथा योजना
१४ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सकेको छ ।
सोही क्रममा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भएको छ । मन्त्रालयहरूसँगको छलफलमा …
onlinekhabar.com
२ वर्ष अघि