बाढीले क्षति पुर्याएको काबेली करिडोरको पुनर्निर्माण १९ दिनमा सकियो, प्रसारणलाइन सञ्चालनमा
इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ।गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेसीमा ...
nepalkhabar.com
२ वर्ष अघि