गोलभेंडा बेचेर वार्षिक ३० लाख कमाउँछन् चन्द्रवंशी परिवार
१५ मंसिर,धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका-९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाएका हुन् ।
...
onlinekhabar.com
२ वर्ष अघि