सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको ७३ प्रतिशत कर्जा सेवा क्षेत्रमा
४ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा लगानी सेवा क्षेत्रमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमका वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ७२.८४ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको हो …
onlinekhabar.com
२ वर्ष अघि