फस्टाउँदै अनौपचारिक अर्थतन्त्र
२०७६ चैत २४ मा सरकारले छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगायो । २०७७ चैत ९ मा आर्थिक वर्ष २०७७/७८ का लागि ५ हजार टन ननाघ्ने गरी परिमाणात्मक बन्देज लगायो । त्यसपछिको अर्को आर्थिक वर्षदेखि छोकडा आयात प्रतिबन्ध लागिरहेको छ । तर यसबीचमा निर्बाध रूपमा भन्सार ...
ekantipur.com
१३ महिना अघि