दक्षिण बागलुङलाई बदलेको करिडोर
बलेवा (बागलुङ), १२ पुस । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइनन् । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी छोटो भयो । यसले खर्च पनि जोगायो । करिड...
reportersnepal.com
२ वर्ष अघि