उदयपुरमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा मल कालोबजारी

उदयपुरमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा मल कालोबजारी

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत गैरुन, राजाबास, चुहाडे क्षेत्रका होटल, पसल तथा बजार अनुगमन गर्दा त्रियुगा नगरपालिका–९ राजाबासस्थित खार्पाली एग्रो एण्ड सप्लायर्समा लुकाएर राखेको अवस्थामा मल फेला परेको हो ।

ekantipur.com

१० दिन अघि