बोतल, जार र बिर्को बनाउने कच्चापदार्थ अभाव, धराशायी बन्दै पानी उद्योग
६ चैत, काठमाडौं । पश्चिम एसियामा जारी तनाव र लालसागरको अवरोधका कारण नेपालका खानेपानी उद्योग गम्भीर संकटमा परेका छन् ।
खानेपानीको जार, बोतल, बिर्को (क्याप), लेभल र प्याकिङ सामग्री बनाउन प्रयोग हुने कच्चापदार्थ आपूर्ति ठप्प भएपछि देशभरिका …
onlinekhabar.com
४ दिन अघि