नेरु हालसम्मकै कमजोर, अमेरिकी डलरमा नयाँ रेकर्ड

नेरु हालसम्मकै कमजोर, अमेरिकी डलरमा नयाँ रेकर्ड

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री...

ekantipur.com

२ वर्ष अघि