नेप्से स्थिर, ६ अर्बको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३३ अंकले घटेर २,६००.२० विन्दुमा बन्द भएको हो ।
आज पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार पाँच अर्ब ७६ करोड ...
baahrakhari.com
११ महिना अघि