कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारमा छुट पाउने
८ मंसिर, काठमाडौं । कुमारी बैंक र बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारका सेवामा विशेष छुट पाउने भएका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकले केबुलकार …
onlinekhabar.com
१० महिना अघि