स्टिलका भाँडाकुँडा निर्यात नभएपछि उद्योग बन्द हुने चिन्ता
स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा भारतले गुणस्तरको लोगो अनिवार्य गरेपछि नेपालबाट स्टिलका भाँडाकुँडाको निर्यात अझै सहज भएको छैन । जसले गर्दा रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको उद्योग बन्द हुने अवस्थामा पुगेको ...
ekantipur.com
११ महिना अघि